HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

US prison: अमेरिकाको एउटा जेल जहाँ कैदीहरूले 'भिडिओ गेम' खेल्न पाउँछन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संयुक्त राज्य अमेरिकाका जेलमा भएका कैदीहरूको सङ्ख्या विश्वकै सर्वाधिक हो। त्यहाँ कैदीहरूले गर्ने अपराधको सङ्ख्या पनि बढी छ। तर पेन्सिल्भेनिआस्थित एउटा जेलले अपराधको सङ्ख्या घटाउन सकिन्छ कि भनेर कैदीहरूको आचरणमा सुधार ल्याउन सघाउने एउटा प्रयोग थालेको छ। त्यहाँ कैदीहरू 'भिडिओ गेम' खेल्छन् अनि बिरालो र सिसाको ट्याङ्कीमा पालिएका माछासँग रमाउँछन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Prison #Prisoner