HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

US president income: अमेरिकी राष्ट्रपतिको तलब र अन्य सुविधाबारे थाहा पाउनुहोस् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अमेरिकाका राष्ट्रपतिको कमाइ कति हुन्छ? तपाईँलाई लाग्न सक्छ करोडौँ, किनकि यो संसारकै एक शक्तिशाली पद हो। तर जनताका सेवक भएकाले उनीहरूले करदाताको पैसाको उपयुक्त सदुपयोग गर्नुपर्छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #USPresident #USA