Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
US election: ह्वाइट हाउस पुग्ने प्रतिस्पर्धामा हात्ती र गधा किन हावी?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अमेरिकाको राजनीतिमा हात्ती रिपब्लिकन पार्टी र गधा डेमोक्र्याटिक पार्टीका प्रतीक चिह्न हुन्। उन्नाइसौँ शताब्दीदेखि नै यी जनावरका चित्रले ती दुई दलको प्रतिनिधित्व गर्दै आएका छन्। अमेरिकाको निर्वाचनमा हात्ती र गधाले कसरी त्यस्तो महत्त्व पाए त? #BBCNepali #WhiteHouse #USA