HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Urine colour: पिसाबको रङ्गले देखाउँछ मान्छेको स्वास्थ्य अवस्था -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

रातो, पहेँलो, गुलाफी र हरियो- कहिलेकाहीँ तपाईँको पिसाब ‍रङ सुन्तला वा प्याजी र नीलो पनि हुन सक्छ। त्योबाहेक केही मानिसको पिसाब कहिल्यै नदेखेको जस्तो रङको पनि हुन सक्छ। हाम्रो शरीरले काम नलाग्ने पदार्थ पिसाबमार्फत् निष्कासन गर्छ। अर्को शब्दमा भन्नुपर्दा हाम्रो शरीरबाट फोहोर पिसाब हुँदै बाहिर निस्कन्छ। यस्ता फरकफरक रङ्गको अर्थ के हो? सुन्नुहोस् युरोलजिस्ट अर्जुनदेव भट्टसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Health #Urine