HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Upendra Yadav: उपेन्द्र यादवले सरकार छाड्न लागेका हुन्? -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

जनता समाजवादी पार्टी नेपाल विभाजन हुनुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले 'आन्तरिक र बाह्य शक्ति'ले तोड्न खोजेको दाबी गरेका छन्। उनको त्यस्तो दाबीलाई यादवको दल विभाजनपछि बनेको जनता समाजवादी पार्टीका नेताहरूले चाहिँ अस्वीकार गरेका छन्। सुन्‍नुहोस् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी #BBCNepali #UpendraYadav #NepalPolitics