HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

UN peacekeepers in Lebanon: इजरेलले लेबननमा आक्रमण गर्दा शान्तिसेना कसरी जोखिममा - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

हिजबुल्लाहविरुद्ध इजरेलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्तिसैनिकहरू घाइते भइसकेका छन्। शान्तिसैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्। यसै सन्दर्भमा सुन्नुहोस् लेबननमा काम गरिसकेका पूर्वरथी बालानन्द शर्मासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Lebanon #Peacekeeping