Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
UML demonstration: सडकका असन्तुष्टिविरुद्ध एमाले सडकमा - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीमा फसेको बचत फिर्ताका लागि दबाव दिन ‘सहकारी पीडित’हरूको प्रदर्शनको साक्षी बसिरहेको काठमाण्डूमा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमाले पनि प्रदर्शनमा उत्रँदै छ। ‘जागरणसभा’ नाम दिइएको एमालेको प्रदर्शन ‘समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने’ उद्देश्यले आयोजना गरिएको संयोजन समितिका प्रमुख कैलाश ढुङ्गेलले बीबीसी न्यूज नेपालीलाई बताए। तर यसलाई राजनीतिक विश्लेषकहरूले कसरी हेरेका छन्? सुन्नुहोस् बीबीसी न्यूज नेपालीका अशोक दाहालले विश्लेषक झलक सुवेदीले गरेको कुराकानी। #BBCNepali #UML #NepalPolitics