Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
UK elections: यूकेको चुनावबारे ४ अनौठा ऐतिहासिक तथ्य - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सन् २०२४ जुलाई ४ मा यूकेमा आमनिर्वाचन हुँदै छ। पहिलो ब्रिटिश आमनिर्वाचन सन् १७०८मा भएको थियो। तर त्यस बेलाको चुनाव अहिलेभन्दा धेरै फरक थियो। यूकेको चुनावी इतिहासका अनौठा तथ्यबारे यो भिडिओ हेर्नुहोस्। #BBCNepali #UKElections #History