Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Twins reunited by TikTok Georgia: जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहाको पुनर्मिलन - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
एमी र आनो नामका यी जुम्ल्याहा दिदीबहिनी जोर्जामा जन्मिनेबित्तिकै आमाबाटअलग्याइए र छुट्टाछुट्टै परिवारमा धर्मपुत्री बनाउन बेचिए। वर्षौँपछि एउटा टीभी कार्यक्रम र टिकटक भिडिओका कारण उनीहरूले एकअर्काबारे थाहा पाए। जोर्जामा अवैधानिक रूपमा धर्मसन्तान बनाइएका मानिसहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउन खोलिएको एउटा फेसबुक ग्रूपमा एमीले आफ्नो कथा शेअर गरेपछि यो सम्भव भएको थियो। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #TikTok #Georgia