Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Twins in India: भारतको एउटा विद्यालय जहाँ ६० जोडा जुम्ल्याहा पढ्छन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतको पञ्जाब राज्यस्थित एउटा विद्यालयमा धेरै सङ्ख्यामा जुम्ल्याहा र तिम्ल्याहा केटाकेटीहरू पढ्छन्। एउटै विद्यालयमा ६० जोडा जुम्ल्याहा र दुई जोडा तिम्ल्याहा हुँदा शिक्षकहरू अलमलिन्छन्। त्यो देखेर विद्यार्थीहरू भने रमाउँछन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #India #Twins