HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Turkey attack: टर्कीको विमान निर्माण कम्पनीमा हमला -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

टर्कीका अधिकारीहरूका अनुसार राज्यको स्वामित्वमा रहेको अस्त्र र विमान निर्माण कम्पनीमा बुधवार दुई जनाले हमला गरेका थिए। हमला हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। हेर्नुहोस् भिडिओ। #BBCNepali #Turkey #TerroristAttack