HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

TU reform: नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय सुधारको सम्भावनाबारे कुराकानी -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री प्रचण्डले पछिल्ला केही महिनामा बारम्बार त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहुने सार्वजनिक रूपमा बताउँदै आएका छन्। विश्वविद्यालयलाई नजिकबाट चिनेका केही शिक्षाविद्ले त्यसलाई सकारात्मक भने तापनि त्यसलाई पत्याइहालेका छैनन्। प्रधानमन्त्रीले आफ्ना तर्क बुझाउने क्रममा विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट हुन लागेको उपकुलपतिको नियुक्तिलाई अघि सार्छन्। तर मिलाउनुपर्ने कुरा धेरैतिर भएको शिक्षाविद्का टिप्पणी पाइन्छ। यसै सन्दर्भमा सुन्नुहोस् प्राध्यापक कृष्ण खनालसँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #TU #Education