HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trishuli bus crash Nepal: 'त्रिशूलीमा हराएका परिवारजनको शव छिटो खोजिदेऊ, सरकार' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पाँच दिनअघि चितवनको नारायणगढ-मुग्लिन सडकमा पहिरो आउँदा दुई बस त्रिशूली नदीमा खसे। उक्त घटनामा दुई यात्रुवाहक बस बगाउँदा त्रिशूली नदीमा उनी समेत ६० भन्दा बढी मानिस हराएका थिए। बुधवारसम्म १८ शव फेला परेका छन्। शव फेला नपरेका यात्रुका परिवार तथा आफन्तले छिटो शव भेटिए आफूहरूलाई सान्त्वना मिल्ने बताएका छन्। यसका लागि कुनै ढिलाइ नगर्न उनीहरूले सरकारलाई आग्रह गरेका छन्। रौतहटस्थित दुई गाउँका चार-चार जना आफन्त गुमाएका परिवारसँग कुरा गरी कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #Trishuli #RoadAccident