HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trishuli bus accident search: त्रिशूलीमा हराएको बस खोज्नेहरू के चुनौती भोग्दै छन्- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

गत साता चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस चार दिन बितिसक्दा पनि हालसम्म फेला पर्न सकेका छैनन्। ती बसमा यात्रा गरिरहेकामध्ये हालसम्म तीन भारतीय नागरिकसहित ११ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्। हाल खोजी कसरी भइरहेको छ? अनि केके चुनौती देखिएका छन्? हेर्नुहोस् यो भिडिओ। भिडिओ : ईश्वर जोशी सम्पादन : कमल परियार #BBCNepali #Trishuli #diving