Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Trishuli bus accident Chitwan: पहिरोले बगाएर त्रिशूलीमा दुई बस खसेकोबारे के थाहा छ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। शुक्रवार बिहान झन्डै साढे ३ बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Trishuli #Chitwan