HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trishuli bus accident Chitwan: 'भगवान्‌को नाम लिँदै पौडी खेलेर बाँचेँ' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चितवनस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा आएको पहिरोका कारण दुई ओटा बस त्रिशूली नदीमा बगेर बेपत्ता भएको घटनामा बाँचेका तीन जना नारायणगढस्थित अस्पताल पुगेका छन्। अस्पतालमा पुगेका एक जनासँग कुरा गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। भिडिओ : ईश्वर जोशी सम्पादन : कमल परियार #BBCNepali #Trishuli #Chitwan