HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Toy hospital Korea: खेलौनाको उपचार गर्ने यो कोरियाली 'अस्पताल' - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

दक्षिण कोरियाली सहर इन्चनमा अवकाशप्राप्त शिक्षक, इन्जिनियर र अरू स्वयंसेवीहरूले टुटेफुटेका खेलौनाहरूलाई नयाँ जीवन दिँदै आएका छन्। एक दशकभन्दा अगाडि खोलिएको किनिज टोइ क्लिनिकले अहिलेसम्म १ लाखभन्दा बढी खेलौना मर्मत गरिसकेको छ। मर्मत नगरेको भए फ्याँकिने खेलौनाहरूले बालबालिकाहरू, बाबुआमा र स्वयंसेवीहरूमा निकै खुसी दिलाउने गरेको बताइएको छ। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #Toys #Korea