Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tihar food Nepal: तिहारका परिकारबारे फूड भ्लगर र लेखकहरू के भन्छन्? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
तिहार झिलिमिलि बत्ती, फूलमाला, किनमेल र पूजाको पर्व त हो नै, मिठाइ, रोटी र खानेकुराको परिकारको पर्व पनि हो। सामाजिक सञ्जालमा खानेकुराका विभिन्न स्वाद र परिकारको चर्चा गर्ने केही चर्चित व्यक्तित्वहरूसँग उनीहरूलाई तिहारले सम्झाउने खानेकुराका बारेमा गरिएको यो कुराकानी हेर्नुहोस्। भिडिओ : विजय गजमेर #BBCNepali #NepaliTraditionalFood #TiharFestival