Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tibet earthquake: तिब्बतको शिजाङमा परकम्पले यसरी हल्लायो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
मङ्गलवार बिहान चीनको तिब्बतमा शक्तिशाली भूकम्प गएपछि कैयौँ परकम्पहरू महसुस गरिएको छ। भूकम्पको केन्द्रबिन्दुनजिकै रहेको शिजाङका विभिन्न स्थानमा परकम्प जाँदा खिचिएका केही भिडिओहरू। #BBCNepali BBCNepaliSewa #NepalEarthquake #TibetEarthquake