HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Tibet earthquake Nepal: एकाबिहानै भूकम्पको धक्का महसुस गर्नेहरू - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपालमा आज बिहान शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। विज्ञहरूले उक्त भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत क्षेत्रमा रहेको बताएका छन्। काठमाण्डू र सोलुखुम्बुमा उक्त भूकम्पको धक्का महसुस गर्नेहरूसँग बीबीसीले कुराकानी गरेको छ। कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalEarthquake #TibetEarthquake