HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Tibet earthquake: भूकम्पको केन्द्रबिन्दुआसपास कति नेपाली छन्, अवस्था के छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चीनको तिब्बतमा एउटा शक्तिशाली भूकम्पका कारण कैयौँको मृत्यु भएको र सयौँ घरहरू भत्किएको चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। तिब्बतमा काम तथा व्यापारका सिलसिलामा झन्डै पाँच हजार नेपालीको बसोबास रहेको अधिकारीहरू बताउँछन्। उनीहरूको अवस्थाबारे हामीले ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग कुरा गरेका छौँ। अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Tibet #TibetEarthquake