Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tibet earthquake: भूकम्प गएको समयमा काठमाण्डूका केही स्थानमा खिचिएको भिडिओ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
मङ्गलवार चीन केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो। भूकम्प गएको समयमा काठमाण्डूका केही स्थानमा खिचिएको भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #TibetEarthquake #NepalEarthquake