Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Thyroid in women: थाइरोइडको समस्याबारे तपाईँले थाहा पाउनुपर्ने कुरा - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपालमा थाइरोइडका बिरामीमध्ये ९० प्रतिशत जति महिला र १० प्रतिशत जति मात्र पुरुष रहेका चिकित्सकहरू बताउँछन्। पुरुषभन्दा महिलाहरूलाई किन थाइरोइडसम्बन्धी समस्या धेरै हुन्छ? धेरै महिलाहरूले महिनावारी र गर्भावस्थामा थाइरोइडले कस्तो असर पार्छ भनेर जिज्ञासा पनि राख्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। थाइरोइडको गर्भावस्थासँग के सम्बन्ध छ र थाइरोइडको बारेमा जान्नैपर्ने कुरा अरू के हुन् भन्ने थाहा पाउन यो भिडिओ हेर्नुहोस्। भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #Thyroid #WomensHealth