Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Throuple Thailand: तेहरो सम्बन्धमा रमाइरहेका थाई प्रेमी- BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रेम के हो? प्रेम दुई जनाबीच मात्र हुने पारम्परिक मान्यतालाई भङ्ग गर्दै थाईल्यान्डमा तीन युवकहरू तेहरो प्रेमसम्बन्धमा बसेका छन्। यस्तो सम्बन्धमा भएका मानिसहरूलाई सामूहिक रूपमा 'थ्रपल' भनिन्छ। कस्ता छन् उनीहरूका चुनौती? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Thailand #Throuple