HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Thailand player Sawang Chanpram: ५ वर्षमा ५९ पदक जित्ने १०३ वर्षे खेलाडी - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

थाईल्यान्डका सवाङ जानप्राम १०३ वर्षका भए। उनी ९७ वर्षको हुँदा उनका एकजना नजिकका साथी बिरामी भए र थला नै परे। त्यसपछि उनले नियमित कसरत गर्न सुरु गरे। अहिले उनी च्याम्पिअन बनेका छन् र नियमित रूपमा अन्तर्राष्ट्रिय खेलहरूमा पदक जित्छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Thailand #Sports