Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Thailand cannabis: थाईल्यान्डको गाँजा उद्योग कसरी सङ्कटमा पर्दै छ?BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२२मा थाईल्यान्ड गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई वैधानिकता दिने एशियाकै पहिलो देश बन्यो। तर अहिले यो देश गाँजालाई चिकित्सकीय प्रयोगका लागि मात्र खुला गर्ने प्रयासमा छ। एक सर्वेक्षणमा २० वर्षमुनिका मानिसले गाँजा सेवन गर्ने दर १० गुनाले बढेको देखिएपछि थाई सरकारले यस्तो निर्णय लिन लागेको बताइएको छ। #BBCNepali #Cannabis #Thailand