HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Thailand Buddhism: सामाजिक सञ्जालमा बौद्धशिक्षा फैलाएर चर्चामा आएका यी ८ वर्षे बालक -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

थाईल्यान्डका निरामितको उमेर आठ वर्ष मात्र भयो तर उनी अचेल चर्चामा छन्। सामाजिक सञ्जालमा उनका हजारौँ फलोअर छन्। उनी टिकटकलगायत सामाजिक सञ्जालमा बौद्धशिक्षाको प्रचारप्रचार गर्छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #SocialMedia #Buddhism