HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Thailand Buddhism: मानिसले त्यागेका कुकुर र बिराला मन्दिरमा पाल्ने थाई भिक्षु - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

थाईल्यान्डका एक भिक्षु कोभिड महामारीको बेलादेखि मानिसले परित्याग गरेका कुकुर र बिरालाको लालनपालनमा लागेका छन्। भिक्षु "कुनै मोह र बन्धनमा फस्नु हुँदैन" भन्ने धार्मिक मान्यता भए पनि ती पशु निराश्रय भएकाले आफूले तिनलाई मन्दिरमा पालेको उनी बताउँछन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Thailand #Buddhism