Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Taliban defiance music: गीत गाएर तालिबानको प्रतिबन्ध अवज्ञा गर्ने दिदीबहिनी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२१मा सत्ता कब्जा गरेपछि तालिबानले महिलाको स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको छ। तर तालिबानको ज्यादतीको मूकदर्शक नबन्ने अठोट गर्दै दुई दिदीबहिनीहरूले उनीहरूको विरोध गर्न गोप्य रूपमा आफ्नो आवाजको शक्ति प्रयोग गर्न थालेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Taliban #Afghanistan