HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Taiwan earthquake: ताइवानमा शक्तिशाली भूकम्प, उद्धारकार्य जारी - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको विवरण आएको छ। प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Taiwan #Earthquake