HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Taiwan earthquake: नवजातशिशुलाई जोगाउन नर्सको यस्तो प्रयास -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

ताइवानमा बुधवार बिहान शक्तिशाली भूकम्प जाँदा अस्पतालमा नवजातशिशुलाई जोगाउन गरिएको दृश्य देखिने भिडिओ एक नर्सले सार्वजनिक गरेकी छन्। भिडियोमा प्रसूतिगृहका चार कर्मचारीले भवन हल्लिन थालेपछि भर्खर जन्मिएका बच्चाहरू राखिएका शय्यालाई हल्लिन नदिने प्रयास गरेको देखिन्छ। झ्याल फुटेर बच्चाहरूलाई चोट लाग्छ कि भनेर उनीहरू डराएका थिए। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #TaiwanEarthquake #Children