Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
T20 Worldcup: खेल रद्द भएपछि के भन्छन् समर्थक -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
टी२० विश्वकप क्रिकेट २०२४ मा समूह चरणको खेलमा नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १-१ अङ्क बाँडेका छन्। अमेरिकाका विभिन्न स्थानबाट खेल हेर्न पुगेका नेपाली समर्थकहरू के भन्छन्? भिडिओ: निरञ्जन राजवंशी सम्पादन: विजय गजमेर #BBCNepali #T20WC2024 #NepalCricket