HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

T20 World Cup Cricket: बाङ्‌ग्लादेशसँगको खेलपछि नेपाली फ्‍यान -BBC Nepali Sewa -

BBC News Nepali · 2 years ago

बाङ्ग्‍लादेशसँगको हारसँगै नेपाल टी२० विश्वकपबाट बाहिरिएको छ। नेपालको खेल हेर्न वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल रङ्गशाला पुगेका नेपाली फ्यानहरूले केके भने? हेर्नुहोस् यो भिडिओ भिडिओ: निरञ्जन राजवंशी सम्पादन: विजय गजमेर #BBCNepali #T20WC2024 #NepalCricket