HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Syria water crisis: सिरियामा कसरी भयो पानीको हाहाकार - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

केही वर्षदेखि उत्तरी सिरिया युद्ध र जलवायु परिवर्तनका दुष्प्रभावबाट नराम्ररी थिलथिलिएको छ। उक्त क्षेत्रमा पर्ने हसाकामा १० लाख भन्दा बढी मानिसहरूले पानीको स्रोत गुमाएका छन्। त्यहाँ २५ किलोमिटर टाढाबाट गाडीमा बोकेर पानी लैजानुपर्छ। त्यहाँ भएका इनारहरूमा पनि पानी सुक्न थालेको छ। 'बीबीसी आई' उक्त सहरको पानी वितरण गर्ने निकायका कर्मचारी र पानी ट्याङ्करका चालकसँगै प्रभावित क्षेत्रमा गएको छ। #BBCNepali #Syria #Water