HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sushila Meena: सचिन तेन्दुल्करले यी बालिकाको किन प्रशंसा गरे- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारतको राजस्थान राज्यस्थित प्रतापगढ जिल्लाकी सुशीला मीणा नामकी आदिवासी समुदायकी बालिका आजकल चर्चामा छिन्। उनको घरमा राजनीतिज्ञ, सरकारी कर्मचारी तथा नातेदारहरूको भिड लागेको छ । कारण हो – भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुल्करले सामाजिक सञ्जाल एक्समा लेखेको एउटा पोस्ट। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SushilaMeena #SachinTendulkar