HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sumana Shrestha interview: ‘मलाई प्रधानमन्त्री बन भन्यो भने पनि बन्दिनँ’ -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ संसद्‌मा धेरै प्रश्न उठाउने सांसद भनेर पनि चिनिन्छिन्। उनी यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा चार महिनाका लागि शिक्षामन्त्री भइन्। उनी मन्त्री पदमा हुँदाको उनको अनुभव र उनको पार्टी रास्वपाबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : विजय गजमेर भिडिओ : कमल परियार #BBCNepali #SumanaShrestha #NepalPolitics