Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sudan war crime: लडाइँबाट भाग्दै गर्दा बलात्कारमा परेकी युवती -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
बलात्कारले सुडानमा जारी युद्धको रूप फेरिदिएको संयुक्त राष्ट्रसङ्घले बताएको छ। सुडानको सेना र अर्थसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको द्वन्द्वले गृहयुद्ध फैलिएको छ। दुवै पक्षमाथि अत्याचार गरेको आरोप लागेको छ। अधिकांश आक्रमणहरू आरएसएफ र उसलाई सघाउने अरब लडाकु समूहहरूले गराएको ठानिन्छ। आफू निसानामा परेको गुनासो गर्ने अश्वेत अफ्रिकी समुदायका मानिसहरूसँग बीबीसीले कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Sudan #SexualViolence