HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Star footballers' problems: चर्चित फुटबल खेलाडीहरूको आराम नपाएको गुनासो - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

धेरै खेल अनि आरामका लागि निकै थोरै समय। के विश्व स्तरीय फुटबल जगतमा पेशेवर खेलाडीहरूलाई थकानको चरम अवस्थासम्म पुर्याउन खोजिँदैछ? खेलाडीहरूको सङ्गठनका अनुसार अवस्था त्यस्तै छ र केहीले विरोध जनाउन हडताल गर्ने धम्की समेत दिएका छन्। #BBCNepali #Football #Sports