HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Stair-climbing wheelchair: सिँढी चढ्न र झर्न सहयोग गर्ने ह्वीलचेअर -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

स्पेनको बार्सिलोनामा विशेष गरी पुराना भवनहरूमा लिफ्ट नहुने गर्दा हिँडडुल गर्न नसक्ने मानिसहरू घरमै थुनिन बाध्य भएका छन्। यसलाई समाधान गर्न त्यहाँको एउटा परोपकारी संस्थाले विशेष खालको ह्वीलचेअर बनाएको छ। 'बाइशेम अल कारेर' नामक संस्थाले बनाएको ह्वीलचेअर सिँढी चढ्न र ओर्लन पनि सक्छ। तर यो चलाउनका लागि तालिमप्राप्त व्यक्ति चाहिन्छ। अनि यो महँगो पनि छ। भिडिओ यो हेर्नुहोस्। #BBCNepali #Elderly #Spain