HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sri Lanka elephants: श्रीलङ्कामा जङ्गली हात्ती बाटो ढुकेर मान्छेको खानेकुरा लुट्छन्- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

श्रीलङ्कामा हात्तीले खानेकुरा लुट्न बाटो छेकेर सवारीसाधनमा आक्रमण गर्ने क्रम बढेको पाइएको छ। हात्तीको आहारविहारमा आएको यस्तो अस्वाभाविक परिवर्तनबाट हात्ती र मानिस दुवैको ज्यान जोखिममा परेको छ। श्रीलङ्काका एक भेटरिनरी वैज्ञानिकले जङ्गली हात्तीमा विशेष गरी मत्तामा देखा परेको यस्तो स्वभावले तिनको स्वास्थ्य र प्रजननचक्रमा पनि प्रभाव परेको बताएका छन्। मत्ताहरू किन समागम गर्न छोडेरै मान्छेसँग खानेकुरा खोस्न खोज्छन् त? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SriLanka #Elephants