HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Space colour: अन्तरिक्ष तस्बिरमा देखिएजस्तो रङ्गीन छैन -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

हाम्रै आँखाले अन्तरिक्ष हेर्दा कस्तो देखिएला भनेर तपाईँले कहिल्यै सोच्नुभएको छ? जेम्स वेब टेलिस्कोपबाट प्राप्त तस्बिर प्रशोधन गर्ने विशेषज्ञहरूसँग हामीले यो प्रश्न सोधेका छौँ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Astronomy #Science