Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
South Korea protest: दक्षिण कोरियामा असन्तुष्ट मानिसहरू किन कपाल खौरिँदै छन्- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले सैन्य कानुन र शासन लगाउने प्रयास गरेपछि त्यहाँ उनको चर्को विरोध भएको छ। उनले केही घण्टामै आफ्नो निर्णय फिर्ता लिए तर उनलाई महाभियोग लगाएर पदमुक्त गर्नुपर्ने आवाज उठेको छ। राष्ट्रपति यूनको विरोध गर्न राष्ट्रपति भवनअगाडि भूतपूर्व सैनिकहरूले प्रदर्शन गरेका छन्। त्यस क्रममा उनीहरूले आफ्नो कपाल पनि खौरिएका छन्। तर कपाल खौरिनु र विरोधको कस्तो सम्बन्ध छ त? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SouthKorea #YoonSukYeol