Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
South Korea plane crash: दक्षिण कोरियाको 'सबैभन्दा घातक' विमान दुर्घटना- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ। जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। #BBCNepali #BBCNepaliSewa #SouthKorea #PlaneCrash