Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Solukhumbu Thame flood: सोलुखुम्बुको थामेमा अचानक बाढी, दर्जनौँ घरमा क्षति - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्याएको स्थानीय अधिकारीहरूले बताएका छन्। गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा बाढीले छवटा घर र एउटा विद्यालय भवन बगाएको प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसालले बीबीसीलाई बताए। त्यहाँको पछिल्लो अवस्थाबारे भुसालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #EverestRegion #NepalFlood