Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Solar eclipse 2024 April: उत्तर अमेरिकाबाट देखिएको सूर्यग्रहणको रोचक दृश्य - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
उत्तर अमेरिकाका संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा पार गरेको यो शताब्दीको पहिलो खग्रास सूर्यग्रहणले ती देशका दर्शकलाई एक स्थानमा ल्याएको छ। एप्रिल ८ का दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाए। मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लागेको थियो। नेपालसहित एशियाबाट भने यसपालि यो सूर्यग्रहण देखिएन। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SolarEclipse #SolarEclipse2024