HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Snow leopard Nepal: हिमालबाट मधेश झरेको हिमचितुवाको कथा - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

केही दिनअघि मोरङको उर्लाबारीमा हिमचितुवा भेटिएपछि वन्यजन्तुविद् समेत आश्चर्यमा परे। हिमाली भेगमा पाइने जीव मधेश पुगेपछि उद्धार गरिएको हिमचितुवाको दिसा, दाँत तथा रौँको वैज्ञानिक परीक्षण भइरहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #SnowLeopard #Wildlife