HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Snake bite: भारतमा विषालु सर्पबाट मृत्यु हुने मानिसको सङ्ख्या किन बढ्यो -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारतमा विषालु सर्पले डस्दा प्रत्येक वर्ष ५०,००० भन्दा बढी मानिसको मृत्यु हुन्छ। विगत तीन वर्षमा यो सङ्ख्या निरन्तर बढेको देखिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी बढ्दा विषालु सर्पको प्रकोप बढेको बताएका छन्। बीबीसी न्यूज हिन्दीकी सीतु तिवारीले सर्पदंशबाट पीडित परिवारका मानिससँग कुरा गरेकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SnakeBite #India