Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Snails on Desertas Island: दुर्गम टापुमा 'केराउको दानाको आकारका' शङ्खेकिरा छाडिए - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
पोर्चुगलको डेजर्टस आइल्यान्डका शङ्खेकिराहरू केराउको दानाको आकारका छन्। हालै केही अनुसन्धानकर्मीहरूले १,३२९ त्यस्ता शङ्खेकिरालाई उक्त दुर्गम टापुमा छाडेका छन्। यस प्रकारका शङ्खेकिरालाई लोपोन्मुख मानिएको छ। त्यसैले उनीहरूलाई उद्धार गरेर प्रजनन गराइएको हो। प्रजननबाट उत्पादित शङ्खेकिरालाई पुनः प्राकृतिक वासस्थलमा छाडेर तिनको विकासक्रमको अनुगमन गर्ने उनीहरूको योजना छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Snail #Desertas