Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Slovakia bear terror: स्लोभाकियाको सहरमा भालुको आतङ्क - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
स्लोभाकियाको लिप्तोभ्स्की मिकुलास नगरमा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गर्नुपरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त भालुलाई सहरबाट जङ्गलतिर लखेटेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Slovakia #Bear