Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Shivaratri sadhus: पशुपतिमा हरेक शिवरात्रिमा आउने फरकफरक किसिमका साधु र भक्तजन - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
हरेक वर्ष महाशिवरात्रिका दिन काठमाण्डूको पशुपति क्षेत्रमा हजारौँ भक्तहरूको भिड लाग्ने गर्छ। तीमध्ये धेरै साधुसन्तहरू हुने गर्छन्। ती साधुसन्तहरू हेर्दा त फरकफरक देखिन्छन् नै, उनीहरूको धार्मिक पन्थ र सम्प्रदाय पनि फरक हुने रहेछ। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #Shivaratri #Pashupatinath